चैत्र १७, २०८२ मंगलबार | ०१:११:५९
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

हिमाल र योङगीलाई स्वर्ण

हिमाल बिष्ट र योङगी पौडेल (निलो जर्सीमा)

ललितपुर । होप्प टेबल टेनिस एकेडेकीका हिमाल बिष्ट र योङगी पौडेलले चौथो एपिएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपमा शनिबार स्वर्ण पदक जितेका छन् ।

यु-१९ सिंगल्सको ब्वाइजमा हिमाल र गर्ल्समा योङगी च्याम्पियन बने ।

भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस क्लबको हलमा भएको फाइनलमा हिमालले यल टबेलटेनिसका विशाल गोलेलाई ७-११, १४-१२, ११-९, १२-१०, ५-११,११-२ को सेटमा पराजित गरे । होप्सका रितिम गुरुङ र यलकाका एलेन महर्जनले तेस्रो स्थान हासिल गरे।

योङगीले भक्तपुरकी दिया देउलालाई ११-८, ११-९, ८-११, १२-१०, ११-८ को सेटमा हराइन् । भक्तपुरकी सोनम ठाकुर र यलकी अंकिता वज्राचार्य तेश्रो स्थानमा रहे ।

प्रतियोगितामा ९ स्पर्धा समावेश थियो । यसअघि यु–१० सिंगल्सको ब्वाइजमा एपिएमका दिनेश बोहरा र गर्ल्समा एपिएमकै आराध्या विष्ट तथा यु–१२ सिंगल्सको ब्वाइजमा गोड स्पिन टेबलटेनिस एकेडेमीका रिभानमुनि वज्राचार्य र गर्ल्समा प्रभातकी उरवी सुवालले स्वर्ण पदक जितेका थिए ।

प्रतियोगिताका पदक विजेता । 

यसैगरी यु-१६ सिंगल्सको ब्वाइजमा कीर्तिपुरका जयश्नु महर्जन तथा गर्ल्समा भक्तपुरकी क्यारिना सुवालले स्वर्ण पदक जित्दा मिक्स टिम इभेन्टमा होप्स ‘ए’ च्याम्पियन बनेको थियो ।

हरेक स्पर्धाका पदक विजेतालाई सिओम नेपाल, टाग्रो टेबलटेनिस कम्पनी र ल्याम्प एन्ड लाइट कम्मनीद्वारा प्रायोजित खेल सामाग्री र पोशाक पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

मिक्स टिम इभेन्टको विजेताले २ लाख रुपैयाँ मुल्य बराबरको सियोम प्रो-९ टेबलटेनिस टेबल प्राप्त गरे ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतले पुरस्कार वितरण गरे ।

तीन दिने प्रतियोगितामा १५० खेलाडी सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो