पुस ६, २०८१ शनिबार | १९:४२:४७
मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी हुन्: जनकपुरका प्रशिक्षक पुबुदु दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन सुदूरपश्चिमविरुद्ध मिलन्थाको अर्धशतक, जनकपुरले एक सय रन पूरा गर्यो लगातार तेस्रो खेलमा जबैको शिकार बन्दै पेभिलियन फर्किए आसिफ जनकपुरको सान्दार सुरुआत, पावरप्लेमा जोड्यो ७१ रन जनकपुरविरुद्ध सु्दूरपश्चिमको तुफानी ब्याटिङ, दियो १८५ रनको विशाल लक्ष्य शतकीय साझेदारी गर्दै सुदूरपश्चिमका दुबै ओपनर पेभिलियन फर्किए जनकपुरविरुद्ध जैबको अर्धशतक जनकपुरविरुद्ध सुदूरपश्चिमले पावरप्लेमा बनायो ४८ रन मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी हुन्: जनकपुरका प्रशिक्षक पुबुदु दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन सुदूरपश्चिमविरुद्ध मिलन्थाको अर्धशतक, जनकपुरले एक सय रन पूरा गर्यो लगातार तेस्रो खेलमा जबैको शिकार बन्दै पेभिलियन फर्किए आसिफ जनकपुरको सान्दार सुरुआत, पावरप्लेमा जोड्यो ७१ रन जनकपुरविरुद्ध सु्दूरपश्चिमको तुफानी ब्याटिङ, दियो १८५ रनको विशाल लक्ष्य शतकीय साझेदारी गर्दै सुदूरपश्चिमका दुबै ओपनर पेभिलियन फर्किए जनकपुरविरुद्ध जैबको अर्धशतक जनकपुरविरुद्ध सुदूरपश्चिमले पावरप्लेमा बनायो ४८ रन

स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिसः उपाधिका लागि प्रहरी र स्ट्याग भिड्ने

स्ट्याग र यल प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग, सिजन-२ को उपाधिका लागि विभागीय टोली नेपाल प्रहरी क्लब र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमी भिड्ने भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार सेमिफाइनल पहिलो सेमिफाइनलमा प्रहरीले विभागीय प्रतिद्धन्द्धी एपिएफलाई सम्रगमा ८-० ले पराजित गर्यो ।

पुरुष सिंगल्समा प्रहरीका वंश सिंघलले एपिएफका राजीव चिकबञ्जारलाई ११-७, ११-३, ११-९ को सोझो सेटमा पराजित गरे ।

महिला सिंगल्समा प्रहरीकी लक्षिता नारङले एपिएफकी दिया देउलालाई ११-५, ११-२, ११-८ले हराइन् । मिक्स डबल्समा प्रहरीका संयोग कपाली र लक्षिताको जोडीले एपिएफका राजीव र अनिता महर्जनको जोडीलाई ११-८, ११-४ ले पछि पारेपछि तेश्रो सेट नै खेल्नु परेन ।

प्रतिस्पर्धात्मक अर्को सेमिफाइनलमा स्ट्यागले यल टेबलटेनिसलाई समग्रमा ८-६  ले हरायो । पुरुष सिंगल्समा यलका आदर्श ओम क्षेत्रीले स्ट्यागका हमर साङगालाई ११-९, ११-२, ११-९ ले हराउँदै टोलीलाई ३-० को अग्रता दिलाए ।

महिला सिंगल्समा प्रहरीकी त्रिशा गोगोइले यलकी मुनमुन कुन्डुमाथि ३-० को सोझो सेटमा जित दर्ता गर्दै खेललाई ३–३ को बराबरीमा ल्याइन् । त्रिशा ११-६, ११-९, ११-४ ले विजयी भइन् ।  ।

मिक्स डबल्समा यलका एलेक्स महर्जन र मुनमुनको जोडीविरुद्ध स्ट्यागका गनन्जय र त्रिशाको जोडी तीनै सेटमा समान ११-७ को नतिजामा विजयी भए । यो नतिजासँगै स्ट्याग ६-३ ले अगाडि बढ्यो । 

अर्को पुरुष सिंगल्समा यलका एलेक्सले स्ट्यागका प्रवेशलाई ११-८, ११-९, ११-१० ले पराजित गरेसँगै खेल ६-६ को बराबरी अवस्थामा पुगेको थियो । निर्णायक तथा अन्तिम स्पर्धा महिला सिंगल्समा यलकी रविना महर्जनविरुद्ध  सुस्मिता खड्काले सुरुका २ सेटको नतिजा ११-८, ११-१० ले आफ्नो पक्ष पारेपछि स्ट्यागलाई आवश्यक ८ अंक पुग्यो र खेल अगाडि बढाउनु परेन ।

नकआउटमा पहिले ८ अंक हासिल गर्ने टिम विजयी हुने नियम छ । १ सेट जितका लागि १ अंक पाउने प्रावधान छ ।

फाइनल शनिबार हुनेछ ।


भिडियो
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1