चैत्र ९, २०८२ सोमबार | १२:२८:२७
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

काठमाडौ-२ की शुभश्रीलाई स्वर्ण

च्याम्पियन शुभश्री श्रेष्ठ (बायाँ) लाई बधाइ दिदै प्रतियोगिताका सह-प्रायोजक रवि धाक्वा ।

काठमाडौं । अल नेपाल अन्तरवडा टेबल टेनिस प्रतियोगिताको यु-१६ गर्ल्स सिंगल्समा काठमाडौं-२ की शुभश्री श्रेष्ठले बिहीबार स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा शुभश्रीले कञ्चन्पुर-५ की महिमा महतालाई ११-५, ११-, ११-१ को सोझो सेटमा पराजित गरिन् ।

खुलातर्फ पुरुष सिंगल्समा बालकोटगढी-८ का गनन्जय दाहाल र ललितपुर-१६ का संयोग कपाली फाइनलमा पुगे । गनन्जयले भक्तपुर-५ का राजीव चिकञ्वन्जारलाई ११-५, ११-९, ११–९ तथा संयोगले सिन्धुपाल्चोक-६ का सुजन गडाललाई ११-६, ११-६, ११-६ को सोझो सेटमा हराए ।

सोही स्पर्धाको गर्ल्समा काठमाडौं-२ की रविना महर्जनले सोही वडाकी सुस्मिता खड्कालाई ११-६, १५-१३, ११-५ तथा संखुवासभा-४ की वियंका राईले कीर्तिपुर-६ की योङगी पौडेललाई ७-११, ११-८, ९-११, ११-५, ११-८ को सेटमा निरास बनाउँदै फाइनल यात्रा तय गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो