काठमाडौं । तेश्रो निस्ट कपअन्तर्गत बास्केटबलमा सिनियर ब्वाइज, सिनियर गरल्स र जुनियर गर्ल्सको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सिनियर ब्वाइजको सेमिफाइनलमा राजश्री गुरुकुल र बौद्ध इन्टरनेसनल स्कुल तथा पटआइए र निस्ट प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी सिनियर गर्ल्सको सेमिफाइनलमा दीक्षालयले चेल्सी वर्ल्ड स्कुल तथा त्रियोगले निस्टविरुद्ध खेल्नेछन् । जुनियर गर्ल्सको सेमिफाइनलमा जनप्रेमी वर्ल्ड स्कुलले आर्या एकेडेमी तथा निस्टले चेल्सीको सामना गर्नेछन् ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3