काठमाडौं । न्यु स्टार पोल अर्किड कप सेभेन ‘ए’ साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलको खेल मैदानमा भइरहेको प्रतियोगितामा बुधबार न्यु स्टारले उज्जवल तारालाई १-० ले पराजित गर्यो । प्रनिश बुढाथोकीले निर्णायक गोल गरे ।
यस्तै वेस्ट ग्रुप भिजन, गेटवे एकेडेमी र कौस्तुभ पनि क्वाटंरफाइनलमा स्थान सुरक्षित गरे । वेस्ट ग्रुपले गोल्डेन बडलाई १-०, गेटवेले पिस प्वाइन्टलाई २-१ तथा कौस्तुभले नेक्ससलाई टाइब्रेकरमा ३-२ ले हराए ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
