चैत्र १४, २०८२ शनिबार | ०७:०६:२२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

युनिक च्याम्पियन

काठमाडौं । गुरुकुलम स्कुल, सीतापाइलाको आयोजनमा सम्पन्न फुटसल प्रतियोगितामा युनिक च्याम्पियन बनेको छ ।

शुक्रबार सम्पन्न फाइनलमा युनिकले मोडर्न इन्डियन स्कुललाई ४-० ले पराजित गर्यो। पहिलो सेमिफाइनलमा युनिकले एक्टिभ स्कुललाई २-० तथा मोडर्न इन्डियनले नेबरहुड स्कललाई ३-१ ले पराजित गरेका थिए ।

युनिकका तन्छो लिम्बुले सर्वोत्कृष्ट खेलाडीको घोषित भए । एमआइएसका आर्यन दाहाल उत्कृष्ट गोलकिपर र नेबरहुडका सुजन चौधरी सर्वाधिक गोलकर्ता बने ।

यसैगरी केएमसी स्कुललाई  फेयर प्ले टिमको पुरस्कार प्रदान गरियो । विजेतालाई नेपाल खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य सुश्री बिना नवछे श्रेष्ठले हस्तान्तरण गरेकी थिइन् ।

विद्यालयबीच सौहार्दता र स्वस्थ प्रतिस्पर्धात्मक भावना जगाउँदै विद्यार्थीलाई आफ्नो खेल कौशल प्रदर्शनका लागि  प्लेटफर्म प्रदान गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना भएको गुरुकुलमका प्रधानाध्यापक दीपेन्द्र राज दाहालले बताए ।

प्रतियोगतामा १६ विद्यालयको सहभागिता थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो