चैत्र १३, २०८२ शुक्रबार | ००:२२:४५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

८०० मिटर दौडमा राज्यलक्ष्मी र विकाशलाई स्वर्ण

पोखरा । विश्वविद्यालय खेलकुद प्रतियोगितामा भएको महिला/पुरुष ८०० मिटर दौडमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का राज्यलक्ष्मी रावल र विकाश घिमिरेले स्वर्ण पदक जितेका छन् ।

राज्यलक्ष्मीले निर्धारित दूरी पार गर्न २ मिनेट ३५ः३४ सेकेन्ड लगाइन् । यसैगरी सुदूपश्चिम विश्वविद्यालयकी निपूर्ण चन्दले रजत तथा र गण्डकी विश्वविद्यालयकी कृति गिरी कांस्य पदक हात पारे ।

यता विकासले निर्धारित दूरी २ मिनेट १०ः११ सेकेन्डमा पार गरे । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भरत राना दोस्रो र हिमाली शाही तेस्रो स्थानमा रहे ।

यस्तै महिला लंङजम्पतर्फ त्रिविकी संचिता घिमिरेले स्वर्ण पदक जितेकी छन् । यस्तै हिमाली साही मध्यपश्चिमाञ्चलकी हिमाली साहीले रजत तथा त्रिविकी विना थापाले कांस्य पदक प्राप्त गरे ।

यता पुरुष २०० मिटर दौडमा सुदुरपश्चिमका मुकेश विष्टले स्वर्ण, त्रिविका प्रकाश जोशीले रजता र काठमाडौं विश्वविद्यालयका विकासकुमार शाहले कांस्य पदक जितेका छन् ।

सोही स्पर्धाको महितार्फ त्रिविकी विना थारुले स्वर्ण र आकृती चौधरीले रजत पदक जित्दा लुम्विनी विश्वविद्यालयकी मनिष कुँवर क्षेत्रीले कांस्य पदक हात पारिन्  ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो