माघ २९, २०८२ बिहीबार | १०:१७:३१
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

अन्तरविद्यालय बस्केटबलः उपाधिका लागि ज्ञानोदय र एलआरआइ भिड्ने

रेडियन्ट कप अन्तरविद्यालय प्रतिस्पर्धा गर्दै ज्ञानोदय र पुष्पसदन ।

काठमाडौं । रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ उपाधिका लागि ज्ञानोदय बालवाटिका र एलआरआइ भिड्ने भएका छन् ।

सेमिफाइनलमा सोमाबार ज्ञानोदयले पुष्पसदनलाई ५६-३८ तथा एलआरआइले आयोजक रेडियन्ट पब्लिकलाई ५३-३१ ले पराजित गरे ।

ज्ञानोदयका दीपेश शाहीले ३० तथा एलआरआइका मन्दिप गुरागाईंले २१ अंकको योगदान गरे ।

सिनियर गर्ल्समा रेडियन्ट पब्लिक र स्वर्णिम उपाधिका लागि भिड्ने भएका छन् ।

रेडियन्टले जेसिसमाथि ३०-३ तथा स्वर्णिमले केभीसीलाई २३-१८ ले हराए । रेडियन्टकी दिब्यान्शा कार्कीले १६ तथा  स्वर्णिमकी हिसी लामाले १० अंक जोडे ।

जुनियर ब्वाइजमा कश्यप र सेबले फाइनल यात्रा गरे । कश्यपले ग्रिनफिल्डलाई २५-१३ तथा सेबले ब्राइट होराइजनले २२-१६ ले निरास बनाए  । कश्यपका एलेन लामा र सेबका सुजन घलेले समान आठ अंकको योगदान गरे ।

तीनै विधाको फाइनल मंगलबार हुनेछ ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं