चैत्र ६, २०८२ शुक्रबार | ०७:५०:४५
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

अन्तरविद्यालय बास्केटबलः जेसिस र केभिसी सेमिफाइनलमा

फाइल तस्विर

काठमडौं । रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ जेसिस र केभिसी सेमिफाइनल प्रवेश गरेका छन् ।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा शनिबार जेसिसले मर्स्याङ्दीलाई २२-१५ ले पराजित गर्यो । जेसिसको जितमा स्मृति थापाले १२ अंक योगदान गरिन् ।

सिम्रन पाण्डेको ९ अंकको मद्दतमा केभिसीले द एक्सेल्सियर स्कुललाई ११-३ ले हरायो ।

सिनियर ब्वाइजमा आयोजक रेडियन्ट पब्लिकले राइजिङ स्टारलाई ३५-३२, एलआरआइले बेबी एन्जललाई ३८-५, क्षेत्रग्नले एक्सेल्सियरलाई ४५–२५ र संस्कृतिले रेडियन्ट रिडर्सलाई ३३-२९ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

रेडियन्टका नन्दनबाबु बस्नेतले १२, एलआरआइका आयुश केसीले १२, क्षेत्रग्नका सुशिल शाहीले ३१ र संस्कृतिका श्रद्धेय शाक्यले १२ स्कोर गरे ।

यसैगरी सिनियर ब्वाइजमै मेगसले केभिसीलाई २५-१९, स्वस्तिश्री गुरुकुलले पिपुल्स एकेडेमीलाई २८-२६, ज्ञानोदय बालवाटिकाले स्वर्णिमलाई ४०-३१ र पुष्पसदनले सेन्ट्रल स्टेटलाई ३९-१६ ले पराजित 
गर्दै क्वार्टरफाइनलमा पुगे ।

मेगसका सिमोन रम्जालीले १०, स्वस्तिश्रीका श्रेयन नाम्गेल लामाले १५, ज्ञानोदयका अर्यान धामीले ११ र पुष्पसदनका उमंग अमात्यले १६ अंक बटुले ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो