चैत्र १८, २०८२ बुधबार | ११:५७:०७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

पुष्पसदन विजयी

रेडियन्ट कप अन्तरविद्यालय बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । पुष्पसदनले रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार रेडियन्ट रिडर्स एकेडेमीविरुद्ध १४-२ को सहज जित दर्ता गरेको छ ।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा पुष्पसदनलाई जित दिलाउन कृष श्रेष्ठले सर्वाधिक ६ अंक जोडे ।

सिनियर ब्वाइजमा एलआरआइले माउन्ट ग्लोरीलाई २४-१९, मगसले बेबी एन्जललाई ३९-२४, संस्कृतिले सेन्ट्रल स्टेटलाई २४-१३, स्वर्णिमले सभ्यता पाठशालालाई ३७-१० र स्वस्तिश्री गुरुकुलले राइजिङ स्टारलाई २१-९ ले हराए ।

एलआरआइका रुइची श्रेष्ठले २४, मगसका सिमोन रम्जालीले १८, संस्कृतिका सिधान्जन थापाले ९, स्वर्णिमका सिजन तामाङले आठ र स्वस्तिश्री गुरुकुलका श्रेयोनले १२ स्कोर गरे ।

सिनियर गर्ल्समा जेसिसले एलआरआइलाई २०-१५ तथा स्वर्णिमले राराहिललाई १७-७ ले पराजित गरे । जेसिसकी स्मृति थापाले आठ तथा स्वर्णिमकी हिसील्हामु लामाले सात अंक जोडे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो