चैत्र १४, २०८२ शनिबार | ०९:१७:१५
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

एक्सेल्सियर र एनबिएफए विजयी

६. काष्ठमण्डप कपको बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । द एक्सेल्सियर स्कुल र एनबिएफए दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा बुधबार विजयी भएका छन् ।

एक्सेल्सियरले एनसिसीएसलाई २५-२२ तथा एनबिएफएले अध्ययन स्कुललाई २०-१६ ले पराजित गरे ।

सिनियर ब्वाइजमै विल्सन एकेडेमीले आयोजक काष्ठमण्डप विद्यालय ‘बी’ लाई २३-१९ तथा क्याम्पियनले काष्ठमण्डप ‘ए’ लाई ३५-२७ ले हराए ।

बास्केटबलकै सिनियर गर्ल्समा एनसिसीएसले काष्ठमण्डप ‘बी’ लाई १९-११, बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) ले जोन डेवीलाई २७-१० र द चाँदबाग स्कुलले एक्सेल्सियरलाई १४-७ ले निरास बनाए ।

यसैगरी फुटसलको सिनियर ब्वाइजमा विल्सन र चेल्सी तथा जुनियर ब्वाइजमा चाँदबाग, एक्सेल्सियरले जित निकाले । विल्सन र मिस्बेरीले अंक बाँडे ।

सिनियर गर्ल्समा जोन डेवीले दोहोरो जित निकाल्दा, काठमाडौं वर्ल्ड स्कुल, क्याक्पियन र काष्टमण्डप ‘ए’ पनि विजयी भए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो