चैत्र १४, २०८२ शनिबार | ०५:४७:५५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

राडुकानुलाई युएस ओपन

न्युयोर्क, (खेलाडी)-  इमा राडुकानुले आइतबार विहान युएस ओपनको उपाधि जित्दै ग्रान्ड स्लाममा महिला एकलको उपाधि जित्ने बेलायतको ४४ वर्षे प्रतिक्षाको अन्त्य गरेकी छिन ।

दुई किशोरीबीच भएको फाइनलमा १८ वर्षिया राडुकानुले  क्याना८ाकी लेल फर्नान्डेजमाथि ६-४, ६-३, को सोझो सेटमा जित हासिल गरिन ।

छनोट खेलाडीका रुपमा प्रतियोगितामा प्रवेश गरेर ग्रान्ड स्लाम उपाधि जित्ने राडुकानु पहिलो खेलाडी समेत बनिन् । सन् १९७७ मा भर्जिनिया वेडले विम्बल्डन जितेपछि बेलायतका कुनेै पनि महिला खेलाडीले ग्रान्ड स्लाम जितेका थिएनन् । 

सन् २००४ पछि ग्रान्ड स्लाम जित्ने राडुकानु सबै भन्दा कान्छी  खेलाडी हुन् । यस अघि सन् २००४ मा मारिया सारापोभाले विम्बल्डन जित्दै ग्रान्ड स्लाम जित्ने सबै भन्दा कान्छी खेलाडीको रुपमा नाम लेखाएकी थिइन । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो