चैत्र ५, २०८२ बिहीबार | १२:१७:०६
मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै

मरे दोस्रो चरणबाटै बाहिरिए

मेलबर्न । एन्डी मरे छनोटबाट आएका टारो ड्यानियलसँग ६–४ ६–४ ६–४ को सोझो सेटमा पराजित हुँदै अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिएका छन् ।

पाँच पटक प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि जित्नबाट वञ्चित रहेका मरे फेरि एक पटक सुरुआती चरणबाटै बाहिरिएका हुन् ।

पहिलो चरणमा विश्व बरियताको २१औं स्थानका निकोलोज बसिलासभिविरुद्ध ६–१ ३–६ ६–४ ७–६ (७–५) ६–४ को नतिजामा पराजित गर्दै दोस्रो चरणमा पुगेका मरे २०१७ यता चौथो चरण पार गर्न सकेका छैनन् ।

उनलाई पराजित गर्दै  तेस्रो चरणमा पुगेका ड्यानियलका लागि ग्रान्डस्लाममा यो सबैभन्दा ठूलो उपलब्धी हो । सन् २०१४ यता ग्रान्डस्लाम खेल्दै आएका उनी तेस्रो चरणसम्म पुगको छैनन् ।

ड्यानियलले चौथो चरण प्रवेशका लागि स्टिभ जोनसोन र यानिक सिनरबीचको विजेतासँग खेल्नेछन् ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं