चैत्र १३, २०८२ शुक्रबार | ०९:३१:१८
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

अस्ट्रेलियन अध्यागमनले जोकोभिचको बारेमा छानविन गर्ने

मेलबर्न । अस्ट्रेलियन अध्यागमन मन्त्री एलेक्स हकले टेनिस खेलाडी नोभाक जोकोभिचका बारेमा विस्तृत छानविनपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।

अस्ट्रेलियन ओपनका लागि मेलबर्न आएका जोकोभिचमाथि १४ दिनको क्वारेन्टिन पूरा नगरेको आरोप छ । १४ दिनको क्वारेन्टिन नियमको उल्लंघनलाई अस्ट्रेलिया सरकारले ‘गम्भिर अपराध’ को सुचिमा राखेको छ ।

स्पेनबाट अस्ट्रेलिया आएका विश्व नम्बर एक जोकोभिचले आफूले १४ दिनको क्वारेन्टिन पूरा गरेको बताएका थिए । तर, यसबिच उनलाई सर्वियन ह्यान्डबल खेलाडी पिटर जोर्डिचसँग देखिएको थियो । यसैकारण अस्ट्रेलियाका अध्यागमन मन्त्री हकले जोकोभिचको झुटो दाबीविरुद्ध मन्त्रालयले छानविन गर्ने बताएका हुन् ।

सोमबार भिसा रद्द गर्ने अस्ट्रेलियन सरकारविरुद्धको मुद्दा जितेका जोकोभिचले मंगलबारदेखि मेलबर्न पार्कमा प्रशिक्षण सुरु गरेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो