चैत्र ५, २०८२ बिहीबार | २०:०९:१३
ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

जोकोभिचका लागि मात्र विशेष व्यवस्था गरिएको छैनः अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसन

सिड्नी । अस्ट्रेलियाले कोभिड १९ संक्रमणविरुद्धको खोप नलगाए पनि विश्व नम्बर एक नोभाक जोकोभिचलाई अस्ट्रेलियन ओपन खेल्न अनुमती दिएको भन्दै खबरको खण्डन गरेको छ ।

अस्ट्रेलियन ओपनमा सहभागी हुन खेलाडी तथा स्टाफहरुले कोभिड १९ विरुद्धको खोप लगाउनै पर्ने वा स्वतन्त्र स्वास्थ्य विज्ञहरुबाट अनुमति पाएको हुनुपर्ने छ ।

प्रतियोगिताको साविक विजेता समेत रहेका जोकोभिचले खोप लगाउनु पर्ने नियमबारे आफ्नो धारणा सार्वजनिक भने गरेका छैनन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कुनै पनि खेलाडीले कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाण पेश गर्न नसकेमा तत्काल फिर्ता पठाइने बताए ।

अस्ट्र्रेलियन ओपनका आयोजकले पनि जोकोभिचका लागि प्रतियोगितामा सहभागी हुन कुनै विशेष व्यवस्था नगरिएको दाबी गरेको छ ।

अस्ट्रेलियन ओपन जनवरी १७ बाट मेलबर्नमा सुरु हुँदैछ ।

'प्रमाण नपुगेमा कुनै एक व्यत्तिलाई विशेष व्यवस्था गरिदैनु', मोरिसनले भने, ‘जोकोभिचका लागि पनि सर्वसाधरणजस्तै नियम अनिवार्य गरिएको छ ।’

टेनिस अस्ट्रेलियाले मंगलबार जोकोभिचले ओपन खेल्ने पुष्टि गरेको थियो ।

‘नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गर्नेछन् र उनी प्रतियोगिताका लागि अस्ट्रेलिया आउदै छन्,’ टेनिस अस्ट्रेलियाले जनाएको थियो ।

टेनिस अस्ट्रेलियाले दुई स्वतन्त्र स्वास्थ्य विज्ञको अनुमतिपछि जोकोभिचलाई ओपनमा सहभागी गराउने निर्णय गरिएको जनाएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH