फाल्गुन ३, २०८१ शनिबार | १२:४१:५८
नेपाललाई जित्नैपर्ने दबाब अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ? फेरि प्रतिबन्धमा पाकिस्तानी फुटबल पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको उत्कृष्ट बाहिर, पुरानालाई नै अवसर ग्रिनपिस फाइनलमा कराते खेलाडी विपिनलाई उपचार खर्च हस्तान्तरण चितवनको मार्की खेलाडीमा अञ्जन श्रीलंकालाई एकदिवसीय शृंखला युवा टोलीको नेतृत्व सिमान्त थापामगरले गर्ने नेपाललाई जित्नैपर्ने दबाब अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ? फेरि प्रतिबन्धमा पाकिस्तानी फुटबल पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको उत्कृष्ट बाहिर, पुरानालाई नै अवसर ग्रिनपिस फाइनलमा कराते खेलाडी विपिनलाई उपचार खर्च हस्तान्तरण चितवनको मार्की खेलाडीमा अञ्जन श्रीलंकालाई एकदिवसीय शृंखला युवा टोलीको नेतृत्व सिमान्त थापामगरले गर्ने

उपाधिका लागि पोओलिनी र क्रेजिकोवा भिड्ने

पोओलिनी

काठमाडौं। इटालीकी जास्मिन पोओलिनी र चेक गणतन्त्रकी बारबोरा क्रेजिकोवा विम्बल्डन टेनिस प्रतियोगिताको  महिला एकलतर्फ फाइनलमा भिड्ने भएका छन्।

पाओलिनीले क्रोएसियाकी डोना भेकिचविरुद्ध २-१ को पुनरागमन जित निकालिन् । पहिलो सेट २-६ ले गुमाएकी पोओलिनीले त्यसपछिका दुई सेट ६-४, ७-६ (१०-६) ले आफ्नो पक्षमा पारिन् ।

पाओलिनी लगातार दोस्रो ग्रान्डस्लाम प्रतियोगिताको फाइनल पुगेकी हुन् । यसअघि उनले फ्रेन्च ओपनको फाइनल पनि खेलेकी थिइन् ।

क्रेजिकोवा

यता क्रेजिकोवाले पनि काजकिस्तानकी एलिना रेबकिनाविरुद्ध २-१ को पुनरागमन जित निकालिन् । पहिलो सेट ३-६ ले गुमाएकी क्रेजिकोवाले त्यसपछिका दुई सेटमा ६-३ ६-४ को सहज जित निकालेकी थिइन् ।

क्रेजिकोवाले दोस्रो पटक ग्रान्डस्लाम प्रतियोगिताको फाइनल प्रवेश गरेकी हुन् । यसअघि उनी सन् २०२१ मा फ्रेन्च ओपनको च्याम्पियन बनेकी थिइन् ।

फाइनल शनिबार लन्डनस्थित सेन्ट्रल कोर्टमा हुनेछ । 
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I PREM KUMAR SHRESTHA I PRODUCER, ANJILA (BIOPIC OF NATIONAL CAPTAIN)
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain