काठमाडौं । अमेरिकी खेलाडी टाइलर फिट्ज युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनल प्रवेश गरेका छन् ।
वरीयताको १२औं स्थानमा रहेका फिट्जले चौथो वरीयताका जर्मन खेलाडी एलेक्सजेन्डर जेभरेभलाई ७-६ (७-२), ३-६, ६- ४, ७-६( ७-३) ले पराजित गरे ।
फिट्जले फाइनल प्रवेशका लागि आफ्नै देशका फ्रान्सिस टियाफो सामना गर्नेछन्। टियाफोले बुल्गेरियाका ग्रिगोर दिमित्रोभबाट वाक ओभर प्राप्त गरे ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
