चैत्र १८, २०८२ बुधबार | ०८:२६:२४
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

सेमिफाइनलमा जोकोभिच र मुसेट्टी भिड्ने

काठमाडौं । विम्बल्डन टेनिस प्रतियोगितको पुरुष एकलतर्फ सर्वियाका नोभाक जोकोभिच र इटालीका लोरेन्जो मुसेट्टी भिड्ने भएका छन् ।

विश्व नम्बर दुई जोकोभिचले नवौं वरीयताका अस्ट्रेलियन खेलाडी एलेक्स डी मिनौरबाट वाकओभर पाए।

यता २५औं वरीयताका मुसेट्टीले १२औं वरीयताका अमेरिकन खेलाडी टेलर फ्रिट्जलाई ३-२ को सेटमा पराजित गरे ।

मुसेट्टीले खेल  ३-६, ७-६ (७-५), ६-२, ३-६, ६-१ ले आफ्नो पक्षमा पारेका थिए ।

यससँगै पुरुष एकलतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । अर्को सेमिफाइनलमा साविक विजेता कोर्लोस अल्कारेजले ड्यानिल मेदभेदेवको सामना गर्नेछन् ।

यसैगरी महिला एकलतर्फको सेमिफाइनलमा एलिना रेबाकिनाले बारबोरा क्रेजिकोवा तथा जास्मिन पाओलिनीले डोना भिकिचसँग प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो