काठमाडौं। इटालियन स्टार जास्मिन पाओलिनी विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ सेमिफाइनल प्रवेश गरेकी छन् ।
सेन्ट्रल कोर्टमा सातौं वरीयताकी पाओलिनीले अमेरिकाकी इमा नाभेरोलाई २-० को सोझो सेटमा पराजित गरिन् । उनले खेल ६-२, ६-१ ले आफ्नो पक्षमा पारेकी थिइन् ।
पाओलिनीले फाइनल प्रवेशका लागि क्रोएसियाकी डोना भिकिचको सामना गर्नेछिन् । भिकिचले न्युजिल्यान्डका लुलु सुन २-१ सेटको पुनरागमन जित निकालेकी थिइन् ।
पहिलो सेट ५-७ ले गुमाएकी भिकिचले त्यसपछिका दुई सेट ६-४ ६-१ ले आफ्नो पक्षमा पारिन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
