चैत्र १८, २०८२ बुधबार | ०८:२६:२३
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

जाकोभिचको रोमाञ्चक जित

काठमाडौं ।  विश्व नम्बर एक सर्वियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिस प्रतियोगितामा पुरुष एकलतर्फ चौथो चरण प्रवेश गरेका छन् ।

फिलिपे क्याट्रियर कोर्टमा जोकोभिचले इटालीका लोरेन्जो मुसेटीविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाले ।

पहिलो सेट ७-५ ले आफ्नो पक्षमा पारेका जोकोभिचले त्यसपछिका दुई सेट ६-७ (६-८),२-६ ले गुमाए ।

चौथो सेटमा जोकोभिच ६-३ ले विजयी भएपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो । एकतर्फी बनेको पाँचौं तथा निर्णाय सेटमा जोकोभिचले ६-० को जित निकाले ।

जोकोभिचले चौथो चरणमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोको सामना गर्नेछन् । सेरुन्डोलाअमेरिकी टमी पउललाई ३-६, ६-३, ६-३, ६-२ , ले हराउँदै चौथो चरण प्रवेश गरेका हुन् ।

ड्यानिल मेदभेदेव, होल्गर रुने, एलेक्जेन्डर जेभेरेव, टाइलल फ्रिट्ज र कास्पर रुडले पनि चौथो चरणको यात्रा तय गरे । 

यसैगरी महिलतर्फ बेलारुसी आयर्ना साबालेन्काले पनि चौथो चरणमा स्थान सुरक्षित गरिन् । साबालेन्काले स्पेनकी पउला बाडोसालाई ७-५ , ६-१ ले हराइन् ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो