काठमाडौं । विश्व नम्बर दुई आर्यना साबालेन्का इन्डियन वेल्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ चाैथाे चरण बाटै बाहिरिएकी छन् । बेलारुसी स्टार साबालेन्का अमेरिकाकी एम्मा नाभारोसँग २-१ को सेटमा पराजित भइन् ।
पहिलो सेट ३-६ ले गुमाएकी साबालेन्काले दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारेकी थिइन् । तेस्रो तथा निर्णायक सेटमा २-६ ले पराजित हुँदा साबालेन्काको यात्रा चाैथाे चरणमै सिमित बन्यो ।
नाभारोले क्वार्टरफाइनलमा ग्रिसकी मारिया सक्कारीको सामना गर्नेछिन् । सक्कारीले फ्रान्सकी डायन पेरीलाई ६-२, ३-६, ६-३ ले पराजित गरिन् ।
यसैगरी अमेरिकी स्टार कोको गौफले बेल्जियमकी एलिस मार्टिन्समाथि ६-०, ६-२ को सहज जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरिन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
