काठमाडौं । विश्व नम्बर दुई कार्लोस अल्कारेज इन्डियन वेल्स टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ चौथो चरण(क्वार्टरफाइनल) मा प्रवेश गरेका छन् ।
स्पेनिस स्टार अल्कारेजले हंगेरीका फाबियन मारोजसनलाई २-० को सोझो सेटमा पराजित गरे । अल्कारेजले खेल ६ ३, ६ ३ ले आफ्नो पक्षमा पारे ।
चौथो चरणमा अल्कारेजले छैटौं वरियताका जर्मन स्टार अलेक्सजेन्डर जेभरेभको सामना गर्नेछन् । जेभरेभले अस्ट्रेलियाका एलेक्स डी मिनौरलाई ५ -७, ६-२, ६-३ ले पराजित गरे ।
यसैगरी तेस्रो वरियताका इटालियन स्टार जानिक सिनरले पनि अमेरिकका बेन सेल्टनलाई ७-६ ( ७-४), ६-१ हराउँदै चौथो चरणको यात्रा तय गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
