चैत्र १२, २०८२ बिहीबार | १३:४४:१४
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

राडुकानु तेस्रो चरणमा

काठमाडौं । डायना यास्ट्रेम्स्काबाट वाक ओभर पाएपछि बेलायती स्टार एम्मा राडुकानु इन्डियन वेल्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

२१ वर्षीय राडुकानुले पहिलो सेटमा ४-० को अग्रता लिएको अवस्थामा यास्ट्रेम्स्का बिरामी परेकी थिइन् ।

युक्रेनकी यास्ट्रेम्स्को पेटमा समस्या देखिएको थियो । चिकित्सकहरूले परिक्षण गरेपछि उनले खेल त्याग्ने निर्णय लिएकी थिइन् ।

राडुकानुले तेस्रो चरणमा विश्व नम्बर दुई आयर्ना साबालेन्काको सामना गर्नेछिन् । साबालेन्का अमेरिकाकी पेटन स्टर्न्सलाई ६-७ ( २-७), ६-२, ७ ६ ( ६-८) ले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।

यसैगरी पुरुषतर्फ नोभाक जोकोभिच, ड्यानिल मेदभेदेव, क्यारुन नोरी, कास्पर रुड र होल्गर रुनेले तेस्रो चरणमा स्थान सुरक्षित गरेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो