चैत्र १४, २०८२ शनिबार | ०४:४२:२६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जुनियर वर्ल्ड र्याङकिङ टेनिसः जियनफेङ र जुनको जोडी फाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । चीनका जियनफेङ छेन र जुन जि हेको जोडी जे ६० काठमाडौं जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट-२ अन्तर्गत ब्वाइज डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा उक्त जोडीले भारतका भ्रज गोहिल र समर्थ सहिताको जोडीलाई ६-३, ७-५ को सोझो सेटमा पराजित  गर्यो। फाइनल पुग्ने अर्को जोडीको टुंगो लाग्न बाँकी छ ।

सो स्पर्धाको गर्ल्समा मंगोलियाकी मार्ता चोग्सोम्जाभ र दक्षिण कोरियाकी सुहा लिको जोडी हङकङकी नाओमी हगी र जापानकी कोकोमी साइतोको जोडीलाई ६-०, ७-६( ७-४) तथा ताइपेईका तोइमोना अकुयाना र यु चिङको जोडी  चीनकी ये झिन ताङ र ताइपेईंकी यु चिङ वाङको जोडीलाई ६-४, ४-६, ७-५ को सेटमा हराउदै फाइनल पुगे ।

 नेपाल टेनिस संघद्धारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा चीनका जुन जि हे, जियुयान ये र यु झिअ तथा भारतका समर्थ सहिता सेमिफाइनलमा पुगे ।

 उक्त स्पर्धाको गर्ल्मा दक्षिण कोरियाकी सुहा ली, जापानकी अमाने हातोरी, चीनका जि ये झाङ र जापानकी कोकोमी साइतो सेमिफाइनलमा स्थान बनाउन सफल भए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो