चैत्र ५, २०८२ बिहीबार | १९:३८:५७
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

जुनियर वर्ल्ड र्याङकिङ टेनिसः पेन र सिनलाई स्वर्ण

सांकेतिक तस्विर

सातदोबाटो । थाइल्यान्डका पेन चरुसोर्न र हङकङका सिन हाङ तामको जोडीले जे ६० काठमाडौं जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट-१ अन्तर्गत ब्वाइज डबल्समा शुक्रबार स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा उनीहरुले भारतका भ्रज गोहिल र समर्थ सहिताको जोडीलाई ६-३, ६-४ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको गर्ल्समा हङकङकी चिङ लाम र दक्षिण कोरियाकी सुहा लिको जोडीले मंगोलियाकी मार्ता चोग्सोम्जाभ र इभा ख्रुस्तालेभाको जोडीलाई ७-६ (७-४), ६-० ले हराउदै स्वर्ण जिते ।

सिंगल्सको ब्वाइजमा पेन र अमेरिकाका भेन्कत ऋषि बत्लान्की तथा गर्ल्स सुहा र चीनकी जि ये झाङ फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको अन्तिम दिन सिंगल्स फाइनल हुनेछ ।
 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।