चैत्र ७, २०८२ शनिबार | २०:१०:५६
पिएम कपका दुवै खेलमा रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेलमा रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अस्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिइन् अजारेन्का

काठमाडौं । बेलारुसी टेनिस स्टार भिक्टोरिया अजारेन्का वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिएकी छन् ।

मेलबर्नस्थित रोड लेभर एरिनामा सोमबार अजारेन्का युक्रेनकी डायना यास्ट्रेम्स्कासँग २-० को सोझो सेटमा पराजित भइन् । निकै प्रतिस्पर्धात्मक बनेको पहिलाे
सेट ६-७( ६-८ ) ले गुमाएकी अजारेन्का दोस्रो सेटमा ४-६ ले पछि परिन् ।

यास्ट्रेम्स्काले सेमिफाइनल प्रवेशका लागि चेक रिपब्लिककी लिन्डा नोस्कोभको सामना गर्नेछिन् । नोस्कोभाले युक्रेनकी एलिना स्भिटोलिनाबाट वाकओभर पाउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन् ।

पहिलो सेटमा नोस्कोभा ३-० ले अगाडि रहेको अवस्थामा चोटका कारण स्भिटोलिनाले खेल त्याग्ने निर्णय लिएकी थिइन् । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो