चैत्र ८, २०८२ आइतबार | ०४:५०:२८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अल्कारेज चौथो चरणमा

काठमाडौं । चीनका शाङ जुनचेङबाट वाक ओभर पाएपछि स्पेनिस स्टार कार्लोस अल्कारेजले वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ चौथो चरणमा प्रवेश गरेका छन् ।

 अल्कारेज पहिलो पटक अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका हुन् । रोड लेभर एरिनामा शनिबार तेस्रो सेट चलिरहँदा चोटका कारण जानुचेङले खेल त्यागेका थिए ।

सुरुआती दुई सेट समान ६-१ ले आफ्नो पक्षमा पारेका अल्कारेजले तेस्रो सेटमा पनि १-० को अग्रता लिइरहेका थिए ।

अल्कारेजले चौथो चरणमा सर्वियन खेलाडी मिओमिर केकमानोभिचको समाना गर्ने छन् ।  कोकमानोभिच अमेरिकाका टमी पललाई ६-४, ३-६, २-६, ७-६ (९-७),६-० ले हराउँदै चौथो चरणमा प्रवेश गरेका हुन् ।

शनिबार नै सम्पन्न खेलमा जित हात पार्दै ड्यानिलय मेदभेदेव, म्यामरुन नोरी र अलेक्सजेन्डर ज्वेरेभले पनि चौथो चरणको यात्रा तय गरे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो