चैत्र १२, २०८२ बिहीबार | १६:२८:१०
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

अस्ट्रेलियन ओपनको पहिलो चरणबाटै बाहिरिइन् ओसाका

फाइल तस्बिर

काठमाडौं । जापनिज टेनिस स्टार नाओमी ओसाका वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको महिला एकलतर्फ पहिलो चरणबाटै बाहिरिएकी छन् ।

ओसाका सोमबार फ्रेन्च खेलाडी क्यारोलिना गार्सियासँग २-० को सोझो सेटमा स्तब्ध बनेकी हुन् । ओसाकाले खेल ४-६, ६-७ ( २-७) ले गुमाइन् ।

गार्सियाले दोस्रो चरणमा म्याग्डालेना फ्रेचसँग प्रतिस्पर्धा गर्नेछिन् । फ्रेचले् पहिलो चरणमा घरेलु खेलाडी डारिया सेभिलीलाई ६-७ ( ५-७), ६-३, ७-५ ले स्तब्ध बनाइन् ।

यसैगरी ट्युनियन खेलाडी ओन्स जाबेउरले युक्रेनकी युलिया स्टारोडबत्सेवालाई २-० को सोझो सेटमा हराउँदै दोस्रो चरणको यात्रा तय गरेकी छन् । जाबेउरले खेल ६-३, ६-१ ले आफ्नो पक्षमा पारिन् ।

जाबेउरले दोस्रो चरणमा रिसयन खेलाडी मिरा आन्द्रेभाको सामना गर्नेछिन् । आन्द्रेभाले पहिलो चरणमा अमेरिकाकी बेर्नार्डा पेरालाई  ७-५, ५-२ ले पराजित गरेकी थिइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो