चैत्र १८, २०८२ बुधबार | ०९:१६:२७
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

ब्रिस्बेन इन्टरनेशनलको क्वार्टरफाइनलबाटै बाहिरिए नाडाल

काठमाडौं । स्पेनिस टेनिस स्टार राफेल नाडाल ब्रिस्बेन इन्टरनेशनलको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् ।

नाडाल शुक्रबार अस्ट्रेलियाका जोर्डन थोम्पसनसँग २-१ को सेटमा पराजित भएका हुन् । पहिलो सेट ७-५ ले आफ्नो पक्षमा पारेपनि नाडालले त्यसपछिका दुई सेट ६-७ ( ६- ८ ) र ३-६ ले गुमाए  ।

नाडालले दोस्रो चरणमा अस्ट्रेलियाकै जेसन कुब्लरलाई ६-१,६-२ ले पराजित गरेका थिए ।  थोम्पसनले फ्रान्सका युगो हुम्बर्टबाट वाकओभर पाउँदै क्वार्टरफाइनलमा स्थान बनाएका थिए ।

फाइनल प्रवेशका लागि थोम्पसनले बेलारुसका ग्रिगोर दिमित्रोभको समाना गर्नेछन् । दिमित्रोभले क्वार्टरफाइनलमा अस्ट्रेलियाकै रिन्की हिजिकातालाई ६-१, ६-४ ले पराजित गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो