काठमाडौं । युएस ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ उपाधिका लागि अर्यना साबालेन्का र कोको गौफ भिड्ने भएका छन् ।
बेलारुसी स्टार सावालेन्काले अमेरिकाकी म्याडिसन किजमाथि २-१ सेटको रोमाञ्चक जित निकालिन् । पहिलो सेट ०-६ ले गुमाए पनि साबालेन्काले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट ७-६, (७-१ र ७-६ (१०-५) ले आफ्नो पक्षमा पारेकी हुन् ।
यसैगरी अमेरिकी स्टार गौफले चेक रिपब्लिककी कारोलिना मुचोवालाई २-० को सोझो सेटमा स्तब्ध बनाइन् । गौफले खेल ६-४ र ७-५ ले आफ्नो पक्षमा परेकी थिइन् ।फाइनल शनिबार हुनेछ ।

भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
