चैत्र १७, २०८२ मंगलबार | ०४:५८:२३
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

युएस ओपन टेनिसः अल्कारेज क्वार्टरफाइनलमा

काठमाडौं । साबिक विजेता कार्लोस अल्कारेज युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

स्पेनिस स्टार अल्कारेजले इटालियन खेलाडी माटियो अर्नाल्डीलाई ३-० को सोझो सेटमा पराजित गरे । उनले खेल ६-३, ६-३ र ६-४ ले आफ्नो पक्षमा पारेका हुन् ।

अल्कारेजले सेमिफाइनल प्रवेशका लागि जर्मन खेलाडी अलेक्सजेन्डर ज्वेरेभको सामना गर्नेछन् । ज्वेरेभले निकै रोमाञ्चक खेलमा इटालीका जानिक सिनरलाई ६-४, ३-६, ६-२, ४-६ र ६-३ ले स्तब्ध पारे ।

पुरुष एकलतर्फ नै रसियन स्टार डानियल मेदभेदेवले पनि क्वार्टरफाइनलमा स्थान बनाएका छन् । उनले अस्ट्रेलियन खेलाडी एलेक्स डि मिनायरलाई २-६, ६-४, ६-१ र ६-२ ले पराजित गरेका हुन् ।

मेदभेदेवले क्वार्टरफाइनलमा आफ्नै देशका आन्द्रे रुबलभको समाना गर्नेछन् । रुबलभले इङ्लिस खेलाडी ज्याक ड्रेपरलाई ६-३, ३-६, ६-३ र ६-४ ले हराएका थिए ।

यसैगरी महिला एकलतर्फ बेलारुसकी अर्याना साबालेन्का पनि क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । उनले रुसकी डारिया कासत्किनालाई ६-१ र ६-३ को सोझो सेटमा पराजित गरेकी हुन् ।

साबालेन्काले सेमिफाइनल प्रवेशका लागि चाइनिज खेलाडी किनवेन झेङको सामना गर्नेछिन् । झेङले ट्युनिसियन स्टार ओन्स जाबेउरलाई ६-२ र ६-४ ले स्तब्ध बनाइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो