काठमाडौं । विश्व नम्बर एक कार्लोस अल्कारेज विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनल प्रवेश गरेका छन् ।
स्पेनिस स्टार अल्कारेजले शुक्रबार सम्पन्न सेमिफाइनलमा विश्व नम्बर तीन रुसी खेलाडी डानिल मेदभेदेवलाई ३-० को सोझो सेटमा पराजित गरेका हुन् ।
अल्कारेजले खेल ६-३, ६-३ र ६-३ ले आफ्नो पक्षमा पारे । अल्कारेज पहिलो पटक विम्बल्डन टेनिस प्रतियोगिताको फाइन पुगेका हुन् ।
अल्कारेजले उपाधिका लागि साबिक विजेता सर्बियन स्टार नोभाक जोकोभिचको सामना गर्नेछन् ।
विश्ज नम्बर दुई जोकोभिचले इटालिका जानिक सिनरलाई ६-३,६-४ र ७-६(७-४) ले हराउँदै फाइनलमा स्थान बनाएका थिए । ७ पटकका च्याम्पियन जोकोभिच नवौं पटक विम्बल्डनको फाइनल प्रवेश गरेका हुन् ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
