चैत्र १२, २०८२ बिहीबार | १६:२८:१०
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

फ्रेन्च ओपनसम्म फिट हुनेमा स्वायटेक आशावादी

काठमाडौं । विश्व नम्बर एक इगा स्वायटेकले फ्रेन्च ओपनका लागि आफू पूर्ण रुपमा फिट हुनेमा आशावादी रहेको बताएकी  छिन् ।

इटालियन ओपनको क्वार्टरफाइनलमा बुधबार एलिना रेबाकिनाविरुद्ध खेल्ने क्रममा २१ वर्षीय पोलिस स्टार स्वायटेकको तिघ्रामा चोट लागेको थियो ।

‘चोटको जाँच भईसकेको छ । फिजियोसँग सल्लाह गरिरहेको छु,’ स्वायटेकले भनिन्,‘यो त्यस्तो गम्भिर चोट होइन । त्यसैले म चाँडै फर्कनेछु भन्नेमा आशावादी छु ।’

खेल २-६, ७-६(७-३) र २-२ को अवस्थामा रहँदा स्वायटेकले कोर्ट छाडेकी थिइन् । स्वायटेक अघिल्ला दुई संस्करणकी इटालियन ओपन च्याम्पियन हुन् ।

‘स्ट्रेच गर्दा दुखाइ महसुस भएको थियो । त्यसैले मलाई लाग्छ खेल त्याग्नु सही निर्णय थियो,’ स्वायटेकले थपिन्,‘लगातारको खेलले केही थकान महसुस भएको थियो । शारीरिक र मानसिक रुपमा तयार हुने पनि केही सयम आरामको आवश्यकता थियो । अहिले केही दिनको आराम पाएकोमा खुसी लागेको छ । यसले फ्रेन्च ओपनको उपाधि रक्षा लक्ष्यमा केही सहयोग गर्नेमा आशावादी छु ।’

स्वायटेक फ्रेन्च ओपनको साबिक विजेता हुन् । फ्रेन्च ओपन यही मे २८ देखि सुरु हुँदैछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो