चैत्र १३, २०८२ शुक्रबार | १०:३८:४५
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

खुला टेनिस प्रतियोगिताः प्रदीप, ऋतिक, अभिषेक र प्रणव सेमिफाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं ।  प्रदीप खड्का, ऋतिक राणा, अभिषेक बाँस्तोला र प्रणव खनाल नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रदीपले प्रणव मानन्धरलाई ६-२ र ६-४, ऋतिकले राजवीर प्रधानलाई ६-२ र ६-३, अभिषेकले आर्यन गिरीलाई ६-१ र ६-० तथा प्रणवले आरभसम्राट हाडालाई ७-५ र ६-२ ले  पराजित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार, सिमान्त गुरुङ, सन्तोष खत्री र कमलबहादुर भण्डारी सेमिफाइनलमा पुगे । उक्त उमेरसमूहको पुरुष डबल्समा जितेन्द्र र सुवर्ण धाक्वा, सिमान्त र अनिल साइ, कमल र सुमित मैनाली तथा सन्तोष र दावा सोनाम शेर्पाको जोडी सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङ, जित प्रधान, मनोज राणा, राजु श्रेष्ठ, प्रदीपबहादुर शाह, जीवन घिमिरे, बाबुकृष्ण कार्की र उत्तमकुमार लामाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

सो उमेर समूहको डबल्समा सुवर्ण र कृष्णराज घले, मनोज राणा र विनोद कायश्थ, राजु श्रेष्ठ र इब्राहिम मुस्लिम, काजी गुरुङ र विदुर विष्ट तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले क्वाटरफाइनल यात्रा तय गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो