चैत्र १८, २०८२ बुधबार | ०८:५५:५४
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

फ्रिट्ज डालस ओपनको सेमिफाइनलमा

काठमाडौं । विश्व नम्बर आठ टेलर फ्रिट्ज डलास ओपन टेनिस प्रतियोगिताकाे  सोफिाइनलमा प्रवेश गरेका छन् ।

अमेरिकाका फ्रिट्जले क्वार्टरफाइनलमा आफ्नै देशका मार्कोस जिरोनलाई २-१ को सेटमा पराजित गरेका हुन्  ।

फ्रिट्जले सातौं बरीयताका जिरोनमाथि ७-६ (९-७) ३-६ ६-३ को जित निकाले ।

फ्रिट्जले सेमिफाइनलमा चीनका यिबिङ वुको सामना गर्नेछन् ।  वुले फ्रेन्च खेलाडी एड्रियन मन्नारिनोलाई ६-३, ६-४ ले पराजित गरेका थिए ।

अर्को सेमिफाइनलमा अमेरिकका जेजे उल्फले आफ्नै देशका जोन इस्नरको सामना गर्नेछन् । 

उल्फले दोस्रो वरियताका अमेरिकाकै फ्रान्सिस टियाफोलाई ४-६, ६-३, ६-४ तथा इस्नरले  इक्वेडरका एमिलियो गोमेजलाई ७-६ (१०-८) ७-५ ले पराजित गरे ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो