चैत्र १४, २०८२ शनिबार | ०३:४३:४४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

गल्ती स्विकारेपछि सजायबाट जोगिए किर्गियोस

क्यानबेरा । अस्ट्रेलियन टेनिस स्टार निक किर्गियोसले पूर्व प्रेमिका चियारा पास्सारीलाई आक्रमण गरेको स्विकार  गरेका छन् ।  गल्ती स्विकारे पछि किर्गियोग अपराधिक अभियोगबाट पनि जोगिएका छन् । 

शुक्रबार क्यानबेरा अदालतमा उपस्थित भएका किर्गियोसले गत वर्षको जनवरी १० मा पूर्व प्रेमिका चियारालाई धकेलेर लडाएको स्विकारेका हुन् । अब किर्गियोसमाथि कुनै कानुनी सजाय हुने छैन ।  

किर्गियोसले चियारासँग विवाद हुँदा आफुले अनजानमा गल्ती गरेको बयान दिएका थिए ।

‘मलाई थाहा छ, त्यो गलत थियो । म ईमान्दारीपूर्वक चियारासँग माफी माग्न चाहान्छु’,किर्गियासले भनेका छन् ।

घटनाको १० महिनापछि चियाराले किर्गियोसविरुद्ध उजुरी दिएकी थिइन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो