चैत्र ९, २०८२ सोमबार | ०९:४७:०४
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

एनटिए लिगः दिप्सन र श्रृष्टिलाई स्वर्ण

दोश्रो एनटिए लिग तेक्वान्दोको उद्घाटन गर्दै राखेप सदस्यसचिव टंकलाल घिसिङ

काठमाडौं । गोदावरी इन्टरनेसनल तेक्वान्दोका दिप्सन महर्जन र न्युजेनकी श्रृष्टि स्याङबोले दोश्रो एनटिए लिग तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । एकल पुम्सेको यु-१२ पुरुषमा दिप्सन तथा महिलामा श्रृष्टि पहिलो भएका हुन् ।

पुरुषमा गोदावरीका निरब महर्जन दोश्रो तथा न्युजेनका आरभचन्द ठकुरी र सुप्रिम शिव बाबाका थुप्तेन योञ्जन तेश्रो भए । महिलामा गोदावरीका एरिन महर्जन दोश्रो तथा युमी पाख्रिन र प्रकृति प्रजा तेश्रो स्थानमा रहे ।

नेपाल तेक्वान्दो संघद्धारा आयोजित प्रतियोगिताको पेयर पुम्सेको यु-१२ मा न्युजेनका श्रष्टि स्याङबो र आरभचन्द्र ठकुरी पहिलो भए । 

टिम पुम्सेका यु-१२ मा गोदावरीका दिप्सन महर्जन, निरब महर्जन र आयुध शाहीले शीर्ष स्थान हात पारे । सो स्पर्धाको महिलामा गोदावरीका युमि पाख्रिन र एरिन महर्जनले स्वर्ण जिते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगितामा पुम्से र ग्यरोगीमा जम्मा ७२ स्वर्णका लागि करिब ६ सय ५० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो