चैत्र ८, २०८२ आइतबार | ०१:३९:५५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सुदूरपश्चिम तेक्वान्दो संघको प्रथम वार्षिक साधारणसभा सम्पन्न

धनगढी । सुदूरपश्चिम तेक्वान्दो संघको प्रथम वार्षिक साधारणसभा बिहीबार धनगढीमा सम्पन्न भएको छ ।

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहको प्रमुख अतिथ्यतामा भएको साधारणसभामा संघका केन्द्रीय महासचिव दीप गुरुङ, सुदूरपश्चिम अध्यक्ष सुवाश शाही, प्रदेशप्रतिनिधिहरु लगायत सरोकारवाला निकायको उपस्थिती थियो ।

साधारणसभाको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै परिषद्का सदस्यसचिव सिंहले तेक्वान्दो खेलको विकासका लागि परिषद्ले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै केन्द्रीय महासचिव गुरुङले साधारणसभाले संघ चलायमान बनाउँन मद्दत पुग्ने बताउँदै आगामी दिनमा थप कार्यक्रमहरु गर्दै जान सुझाव दिए ।

साधारणसभामा समापन मन्तव्य राख्दै अध्यक्ष शाहीले खेलको विकासका लागि सबैजना एकजुट भएर लाग्नुको विकल्प नभएको बताएका छन् । सुदूरपश्चिम खेलकुद परिषद्ले साथ सहयोग गर्ने प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा तेक्वान्दो संघले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने जनाए ।

साधारणसभामा केन्द्रबाट आएका प्रतिनिधिहरुलाई मायाँको चिनो समेत हस्तान्तरण गरिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो