चैत्र १३, २०८२ शुक्रबार | ०६:३३:४३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

ओलम्पिकमा छनोट भएका स्यान्टु पुरस्कृत

काठमाडौं । पेरिस ओलम्पिकमा छनोट भएका टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ शनिबार पुरस्कृत भएका छन् ।

खेलप्रेमी एवं समाजसेवी सुमन खड्गीले स्यान्टुलाई १ लाख रुपैयाँसहित पुरस्कृत गरे ।

खुशिबुँस्थित स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीमा आयोजित कार्यक्रममा खगड्गीले स्न्टुलाई पूर्व घोषित रकम बराबरको चेक हस्तान्तरण गरे ।

गत बैशाख ३१ देखि जेठ २ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा पेरिस ओलम्पिकका लागि भएको दक्षिण एसियाली टेबलटेनिस छनोट प्रतियोगिताको पुरुषमा पहिलो हुँदै स्यान्टु छनोट भएका थिए ।


इतिहास रच्ने क्रममा स्यान्टुले नेपालकै संयोग कपालीलाई फाइनलमा ४-३ ले पराजित गरेका थिए । महिलामा भने नेपाली खेलाडी छनोट हुन सफल भएनन् ।

खड्गीले नेपाल पुरुष/महिला दुवैमा छनोट हुन सके समान १ लाख रुपैयाँ  प्रोत्साहन स्वरुप प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

पाँच राष्ट्रको सहभागिता रहेको उक्त प्रतियोगिताबाट समान एक पुरुष/महिला खेलाडी छनोट हुने प्रावधान थियो ।

 छनोट चरण पार गर्ने स्यान्टु पहिलो नेपाली टेबलटेनिस खेलाडी हुन् । समग्रमा भने स्यान्टु तेश्रो नेपाली खेलाडी हुन् । यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गर्दै ओलम्पिक खेलेका थिए ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्यलगायतको उपस्थिति रहेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो