चैत्र १८, २०८२ बुधबार | ११:०९:०७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

एसियाली खेलकुदः टेबल टेनिसमा नेपाल पराजित

सांकेतिक तस्बिर

काठमाडौं । चीनको हाङझाउ जारी १९ औं एसियाली खेलकुदको टेबल टेनिसमा नेपाल बुधबार जितविहिन बनेको छ ।

पुरुष एकलमा माल्दिभ्सका इस्माइलले रुविन महर्जनलाई ११-६, ३-११, ११-८, ११–६ र ११-८ तथा यमनका अममद अली ओमरले संयोग कपालीलाई ११-८, ११-७, ११-९ र ११-६ को सेटमा पराजित गरे ।

पुरुष डबल्समा नेपालका संयोग र रुविनको जोडी पाकिस्तानका साह मोहम्मद खान र फैजान जाहुरको जोडीसँग ११-८, ११-४ र ११-७ को सोझो सेटमा निरास बन्यो ।

महिला डबल्समा उत्तर कोरियाका युसङ हाम र कुम्योङ किमको जोडीले नेपालका रुविन र सिक्क सुवाल श्रेष्ठको जोडीलाई ११-३, ११-२ र ११-३ को सेटमा पराजित गरे ।

मिक्स डबल्समा दक्षिण कोरियाका जोङहुन लिम र युविन सिनको जोडीले नेपालका संयोग र नवीताको जोडीमाथि ११-६, ११-३ र ११-१ को सोझो सेटमा जित दर्ता गरे ।

स्क्वासमा नेपालको निरासाजनक प्रदर्शन

नेपाली स्वास टोलीले निरासाजक प्रदर्शा गर्यो ।  पुरुष तथा महिला टिम इभेन्ट्समा समन खेल खेल्दा नेपाल जितविहिन बनेको हो ।

पुरुष टिम इभेन्टको समूह ‘ए’ मा कतारले तथा सिंगापुरले नेपाललाई ३–० को सोझो सोझो सेटमा पराजित गरे ।

महिला टिम इभेन्टको समूह ‘बी’ मा नेपाल भारत र पाकिस्तानसँग पनि समान ३–० कै सेटमा निरास भयो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो