चैत्र १३, २०८२ शुक्रबार | ००:०५:१६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पौडीमा डुवानाले कीर्तिमान सुधार्दै स्वर्ण जितिन्

पोखरा । त्रिभुवन आर्मी क्लबकी खेलाडी डुवाना लामाले आफ्नै नाममा भएको कीर्तिमान सुधार गर्दै नवौं राष्ट्रिय खेलकुदको पौडीमा स्वर्ण पदक जितेकी छन् ।

आइतबार पोखराको फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको ५० मिटर महिला ब्रेस्ट स्ट्रोकमा आफ्नो तीन वर्ष पुरानो कीर्तिमान सुधार गर्दै स्वर्ण जितेकी हुन् ।

उनले निर्धारित दूरी ३५.२३ सेकेन्डमा पूरा गरिन् । यसअघि सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा उनले ३५.४६ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

सोही इभेन्टमा आइतबार सशस्त्र प्रहरी बल (एपिएफ)की रोयल प्रजापतीले ३५.८० सेकेन्डको समयसहित रजत पदक जितिन् । यस्तै, आर्मीकै उपास्ती महर्जनले निर्धारित दूरी ३५.५२ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेकी छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो