चैत्र १८, २०८२ बुधबार | ११:४४:५८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

रेगन र सुविनलाई सफलता

काठमाडौं । लाजिम्पाटका रेगन श्रेष्ठ र खसौलीका सुविन थापा दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा शनिबार विजयी भएका छन् ।

रेगनले किङका उमेश भण्डारीलाई ३-० तथा सुविनले रेड बलका साइमन सुनवारलाई ३-२ को फ्रेममा पराजित गरे ।

छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा भइरहेको प्रतियोगितामा हटौंडाका नितेश खण्डवालले ब्रेक प्वाइन्टका अभिषेक आचार्यबाट वाक ओभर पाए भने क्यु हबका सुरज न्यौपानेले च्याम्पियन्सका सौरभ कँडेललाई ३-० ले हराए ।

त्यस्तै कुमारीका वाङछेन छापले आयोजक छोरतेनका सोनाम शेर्पालाई ३-१, दिप लभका विकास महर्जनले कुमारीका आयुश थापा मगरलाई ३-२ र चामुण्डाका सविन तामाङले एकर्डका रोशन लामालाई ३-० ले पाखा लगाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो