काठमाडौं । माजेका सनोज खड्गीले दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा आइतबार जित हात पारेका छन् ।
बौद्धस्थित आयोजक छोरतेन स्नुकर क्लब, बौद्धमा भइरहेको प्रतियोगितामा सनोजले एक्सक्लुसिभका नुजल मानन्धरलाई ३-१ को फ्रेममा पराजित गरे । अन्य खेलमा स्टार युथ क्लबका सन्दिप मगरले एमजीएमका छिरिङ लामालाई ३-०, दिप लभका परिवेश रेग्मीले साम्भालाका विकास तामाङलाई ३-२, रोड हाउसका पदम तामाङले ललितपुरका सक्षम श्रेष्ठलाई ३-१, एक्सक्लुसिभका वाङचुक तामाङले ग्रिन बेजका प्रकाश थापा मगरलाई ३-० र एएक्सएनका राजन गुरुङले एभरेष्टका अभिक केसीलाई ३-० ले हराए ।
एन्जीका किरण मोक्तानले च्याम्पियन्सका साजन श्रेष्ठलाई ३-२, एएक्सएनका जय महर्जनले माजेका तपेन्द्र थापालाई ३-० र छोरतेनका सुमेश लामाले खसौलीका गणेश थापालाई ३-० ले पन्छाए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
