काठमाडौं । नेपाली खेलाडी अंकितमान श्रेष्ठ स्नुकरको विश्व च्याम्पियनसिपनको अन्तिम १६ बाट बाहिरिएका छन् ।
अंकित बिहिबार सम्पन्न खेलमा चीनका हाइ लङ मासँग ४-१ ले पराजित हुन पुगेका हुन् । त्यसअघि अंकितले पूर्व युरोपियन च्यापम्पयन इङ्ल्यान्डका हार्वे चन्डललाई ४-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका थिए ।
यसैगरी अर्का नेपाली खेलाडी राजन लामा चीनका होङ यु लियुसँग ४-० ले पराजित हुँदै अन्तिम ३२ बाटै बाहिरिएका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
