चैत्र ९, २०८२ सोमबार | १२:३७:००
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

सुमन र सरोज अन्तराष्ट्रिय प्रतियोगिता खेल्न युरोप जाने

काठमाडौं । सुमन तिमल्सिना र सरोज कार्कीले फ्रान्सको पेरिसमा हुने ओपन कराते प्रतियोगिता र लन्डनमा हुने डब्लुटिकेए युरोपियन ओपनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पेरिसमा जनवरी २१ देखि हुने प्रतियोगितामा सिनियर एकल कातामा सुमन र ७५ केजी मुनिको क्याटगोरीमा सरोजले प्रतिस्पर्धा गर्नेछन् ।

पेरिसको प्रतियोगिता खेलेपछि टोली जनवरी २४ मा त्यहाँबाटै लन्डन प्रस्थान गर्नेछन् ।

जनवरी ३० सम्म हुने प्रतियोगितामा सुमनले सिनियर एकल काता तथा सरोजले ७५ केजीमुनि तौलसमूहमा नै प्रतिस्पर्धा गर्नेछन् ।

दुई खेलाडीसँगै व्यवस्थापक र अफिसियलसहितको टोलीलाई नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका पूर्व निर्देशक डा. प्रकाश प्रधानले सोमबार बिदाई गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो