चैत्र ६, २०८२ शुक्रबार | १२:५६:११
स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै

एरिका र कुशललाई अमेरिकामा सम्मान

काठमाडौं । यसै वर्ष चीनको हान्झाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङ र उनका प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन् ।

एरिका युएस ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन हाल अमेरिकामा छिन् । यसैगरी सोही प्रतियोगिताका लागि अमेरिका पुगेका १९औं एसियाली खेलकुदमा प्रशिक्षकको भूमिकामा रहेका १०औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो । सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थिति थियो ।

गत २८ मार्चदेखि अप्रील १ सम्म अमेरिकाको टेक्सासमा भएको युएस ओपनमा एरिकाले १८ देखि २० वर्ष उमेर समूह र ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी थिइन । साथै सिनियर ६८ केजी तौलमा भने उनले रजत पदक प्राप्त गरेकी थिइन ।

युएस ओपनको अनुभवले आगामी दिनमा हुने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फाइदा पुग्ने प्रशिक्षक श्रेष्ठले बताए ।  ‘यहाँको सहभागिताले थप हौसला मिलेको छ । २०औं एसियाली खेलकुदमा यहाँको अनुभवले सहयोग मिल्नेछ,’ श्रेष्ठले भने ।

नेपालले आगामी जुलाईमा भुटानमा हुने आठौं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ । युएस ओपनको अनुभव भुटानमा पनि काम लाग्ने उनको विश्वास छ । अमेरिकाबाट नेपाली टोली अर्को साता काठमाडौं फर्कने प्रशिक्षक श्रेष्ठले बताए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो