वैशाख २६, २०८२ शुक्रबार | १५:१७:१८
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

उपत्यकाव्यापी कराते प्रतियोगिताः लुभु च्याम्पियन

काठमाडौं । लुभु डोजो चौंथो उपत्यकाव्यापी कराते प्रतियोगिताको च्याम्पियन बनेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको प्रतियोगितामा लुभुले १० स्वर्ण, दुई रजत र तीन कांस्य पदक जित्यो ।

मध्यपुर थिमीको नगदेश डोजो दुई स्वर्ण, चार रजत र चार कांस्य पदकका साथ दोस्रो तथा काभ्रे डोजो दुई स्वर्ण, तीन रजत र पाँच कांस्य पदककासाथ तेश्रो भयो ।

प्रतियोगितामा भक्तपुर, काठमाडौं ,ललितपुर र काभ्रे जिल्लाबाट १७ डोजोका ३ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिला तर्फ २० केजी देखि ५५ केजी र खुल्ला र पुरुष तर्फ २० केजी देखि ६० केजी सम्म र खुल्ला तौलसमूहमा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक सूर्य लामाले जनाएका छन् । महिला पुरुष दुवैको एकल कातामा पनि खेल भएको थियो ।

त्यस्तै उमेरसमूह अन्तर्गत प्यारागन डोजो ६ स्वर्ण, एक रजत र चार कास्य पदकसहित जुनियरतर्फ च्याम्पियन बन्यो । यसैगरी दुई स्वर्ण, तीन रजत र ११ कांस्य पदक जितेको आयोजक विद्या आर्जन डोजो दोस्रो तथा  एक स्वर्ण दुई रजत र  दुई कास्य पदकका साथ डेमस स्कुल डोजो तेस्रो स्थानमा रह्यो । 

उमेरसमूह अन्तर्गत १० वर्षका विद्या आर्जन स्कुलका सुलभ भुजेल उत्कृष्ट खेलाडी भएका थिए । उमेर समूह अन्तर्गत ७ वर्ष देखि १२ सम्मका महिला पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP