चैत्र १३, २०८२ शुक्रबार | ०३:२६:३४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

मैदान तयार नहुँदा पुरुष हक्की अन्योलमा

बुधबार ह्याम्जाको गौरीशंकर खेल मैदानमा घाँस काट्दै कामदारहरु ।

पोखरा । प्रतियोगिता सुरु हुन एक दिन बाँकी रहँदासम्म पनि मैदान तयार नभएका कारण नवौं वृहत राष्ट्रिय खेलुकदअन्तर्गत पुरुष हक्कीको प्रतिस्पर्धा अन्योलमा परेको छ ।

पुरुष हक्कीको प्रतियोगिता बिहीबारबाट ह्याम्जास्थित गौरीसंकर खेल मैदानमा गर्ने तय भएको थियो । तर बुधबार दिउसो हक्कीका प्राविधिकरु भ्रमणमा जाँदा मैदानको अवस्था नाजुक थियो । मैदानको निरिक्षण गरेपछि हक्कीका प्रशिक्षकले त्यस्तो मैदानमा यथास्थितीमा प्रतियोगिता हुन नसक्ने बताएपछि आयोजकको चिन्ता बढेको राष्ट्रिय खेलकुद परिषद स्रोतले जनाएको छ ।

‘यही अवस्थामा त्यो मैदानमा खेल गराउन सकिने अवस्था रहेन । मैदानमा घास काट्ने काम भर्खर भइरहेको छ । मेसिन बिग्रिएका कारण मानिसले हातैले काट्दा भ्याउन सकिने अवस्था छैन,’ परिषदका एक पदाधिकारीले भने ।

हक्की संघका पदाधिकारीहरुका अनुसार बुधबार राति अबेरसम्म र बिहीबार बिहानैदेखि घास काट्ने तथा मैदान सम्याउने लगायतका काम गरेर कामचलाउ अवस्थामा भए पनि प्रतियोगिता गर्ने तयारी छ ।

महिला हक्की भने बिहीबारबाटै पोखरा स्थित गण्डकी बोर्डिङमा पूर्वनिर्धारित कार्यक्रमअनुसार नै हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो