चैत्र ७, २०८२ शनिबार | १८:०२:०८
विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा

सद्भाव, जयवीर र आइस्टिना फाल्डो सिरिज एसियाका लागि छनोट

काठमाडौं । सद्भाव आचार्य, जयवीर आचार्य र आइस्टिना टण्डन फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीपको उपाधि जित्दै फाल्डो सिरिज एसिया फाइनलका लागि  छनोट भएका छन्।

सद्भाव १-अन्डर २०३ स्कोर सहित पुरुष १७ देखि २१ वर्ष उमेर समुह तथा समग्रमा च्याम्पियनसीपको उपाधि जित्न सफल रहे । शुक्रबार १-अन्डर ६७ मा खेल सकाउँदै सद्भावले संसार विकलाई ३१ स्ट्रोकको फराकिलो अन्तरमा हराए। प्रो-गल्फरलाई समेत माथ दिदै आएका सदभावलाई योप्रतियोगितामा अन्य गल्फरले चुनौती दिन सकेनन्।

अन्तिम १८ होलको खेल सुरु गर्दा सद्भावसँग १७ स्ट्रोकको अग्रता थियो।आज उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गर्दा तेस्रो र छैटौं होलको बोगीले फ्रन्ट नाइन इभन(पार ३४ मा सकाए। यसपछि १०औ, ११औं र १४औंहोलमा एक(एक सट बचाउन सफल हुँदा ३-पारको १७औं होलमा डबलबोगी खेप्दा ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे।

चार वर्ष अगाडि २ देखि १६ वर्षको उमेर समुहमा छनोट भए पनि कोभिडको कारण सद्भावले सहभागीता जनाउन पाएका थिएनन्।

१३-ओभर ८१ को स्कोर दर्ज गर्दै समग्रमा ३०-ओभर २३४ सहित संसार विक दोस्रो भए। यस्तै आज १०-ओभर ७८ को स्कोर मासमग्रमा ३३-ओभर २३७ सहित स्वप्नील भट्टराई तेस्रो स्थानमा रहे ।

जयवीरले ४९ ओभर २५३ अंकका साथ पुरुष १२-१६ उमेर समूहको उपाधि जिते । उनले सोहम अग्रवाललाई चार स्ट्रोकले पछि पारे । सिद्धान्त सापकोटा तेस्रो स्थानमा रहे ।

महिला खुल्लातर्फ आइस्टिनाले अवनी राईलाई एक स्ट्रोकले पछि पारिन् । आइस्टिनाले समग्रमा ६० ओभर २६४ रन स्कोर दर्ज गरिन् । अन्वद्या मल्ल तेस्रो भइन्।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो