चैत्र ८, २०८२ आइतबार | १०:१६:५८
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

पिजीटीआइ क्वालिफाइङ स्कुलमा पाँच नेपाली गल्फरले भाग लिने

सुवास तामाङ

काठमाडौं । भारतको जमशेदपुरमा हुने टाटा स्टिल पिजिटीआइ क्वालिफाइङ स्कुलमा तीन नेपाली प्रोफेसनल र दुई एमेच्योर गल्फरले सहभागीता जनाउने भएका छन्।‌

क्वालिफाइङ स्कुलको अन्तिम चरण चरण प्रवेशका लागि गल्फरले पहिलो चरणमा तीन प्रि-क्वालिफाइङ प्रतियोगिता पार गर्नुपर्नेछ ।

तीन नेपाली प्रो गल्फर धनबहादुर थापा, नीरज तामाङ र सविन सापकोटा तथा एमेच्योर युवराज भुजेलले फेब्रुअरी २ र ३ मा जमशेदपुरको गोलमुरी गल्फ कोर्समा हुने पहिलो चरणको प्रि-क्वालिफाइङ ३ मा प्रतिस्पर्धा गर्नेछन्।

प्रि-क्वालिफाइङ ३ का शीर्ष ३० गल्फर फेब्रुअरी ६ देखि ९ मा हुने टाटा स्टिल पिजीटीआइ क्वालिफाइङ स्कूल २०२४ को अन्तिम चरणमा पुग्नेछन्।

गत महिना कोलकाताको रोयल कलकत्ता गल्फ क्लबमा आइजियु १२२औँ एमेच्योर गल्फ च्याम्पियनसीप अफ इन्डिया उपाधि जितेका शीर्ष नेपाली एमेच्योर सुवास तामाङले सिधै फाइनल चरणमा प्रवेश पाएका छन्।

१३औं दक्षिण एसियाली खेलकुदको दोहोरो स्वर्ण पदक विजेता सुवास डिसेम्बर १७ मा भएको प्रतियोगिताको फाइनलमा भारतीय एमेच्योर रोहितलाई ९/ ७ ले पराजित गर्दै प्रतिष्ठित भारतीय एमेच्योर च्याम्पियनसिप जित्ने पहिलो नेपाली गल्फर बनेका थिए।

गत सिजन नेपाली गल्फरद्वय शुक्रबहादुर राई र निरज तामाङले पिजिटीआइ क्वालिफाइङ स्कुलमा सहभागिता जनाएका थिए। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो